रूपक विभाग
Romanized: rupaka vibhaaga, rupaka vibhaag, rupaka wibhaaga, rupaka vibhag
अभिनयकाव्यको रूपक विधाअन्तर्गत दशरूपक र अठार उपरूपकको समुदाय (रूपकमा नाटक, प्रकरण, भाण, व्यायोग, समवकार,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अभिनयकाव्यको रूपक विधाअन्तर्गत दशरूपक र अठार उपरूपकको समुदाय (रूपकमा नाटक, प्रकरण, भाण, व्यायोग, समवकार, डिम, इहामृग, अङ्क, वीथी, प्रहसन गरी दश भेद र उपरूपकमा नाटिका, त्रोटक आदि अठार भेद पर्दछन्)