रूपमय
Romanized: rupamay, roopamaya, roopamay, ruupamay
वि. [सं.] रूपले युक्त; अति सुन्दर; साह्रै राम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] रूपले युक्त; अति सुन्दर; साह्रै राम्रो।