रूप्म

Romanized: rupm, roopma, roopm, ruupm

चाँदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
चाँदी।
२.
चाँदीको मुद्रा (रुपियाँ, मोहर, सुकी आदि)।
३.
(विशेषण) राम्रो; सुन्दर।

सम्बन्धित शब्दहरू