रॅग्नु
Romanized: ragnu
रङ लगाउने काम गर्नु; रङ भर्नु; रड्नु; रँगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [रँग +नु]
१.
रङ लगाउने काम गर्नु; रङ भर्नु; रड्नु; रँगाउनु।
२.
भएनभएका कुरा गरेर होलाई होइन र होइनलाई हो पार्नु।