रे
Romanized: re
रे (re) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रे(१)
१..
सङ्गीतका सात स्वर (सा रे ग म प ध नि. मध्ये एक; ऋषभ स्वरको चिह्न।
२..
निम्न श्रेणी मानिएको मानिसलाई सम्बोधन गरिने शब्द; अरे; ओ। (उदा.- रे ब्याधा, तैंले यति राम्रो चरालाई किन मारिस्?)
रे(२)
1.
निपा. लख काट्दा वा प्रत्यक्ष थाहा नभएको कुरो बताउँदा वाक्यको पुछारमा प्रयोग हुने शब्द; अरे (उदा.- भान्दाइ पनि घर आउनुभएको थियो रे।)
उदाहरण वाक्य
- रे ब्याधा, तैंले यति राम्रो चरालाई किन मारिस्?
- भान्दाइ पनि घर आउनुभएको थियो रे।