रेजा
Romanized: rejaa, rej, reja
ना. [फा.] कुनै लेख, सूची, नामावली आदिमा छानिएको वा आवश्यक ठाउँमा लाइने विशेष चिनु (ख)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [फा.] कुनै लेख, सूची, नामावली आदिमा छानिएको वा आवश्यक ठाउँमा लाइने विशेष चिनु (ख)।