रेवती

Romanized: rewati, revatee, rebati, rewatee

सत्ताइस नक्षत्रमध्येको आखिरी नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सत्ताइस नक्षत्रमध्येको आखिरी नक्षत्र।
२.
बलरामकी पत्नीको नाम।

सम्बन्धित शब्दहरू