रेसममार्ग
Romanized: resamamaarga, resamamaarg, resamamarg, reshamamaarga
चीनबाट दक्षिण एसिया र भूमध्य सागरसम्म फैलिएको मुख्यतः रेसमको व्यापार हुने प्राचीन मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चीनबाट दक्षिण एसिया र भूमध्य सागरसम्म फैलिएको मुख्यतः रेसमको व्यापार हुने प्राचीन मार्ग।