रैतान
Romanized: raitaana, raitaan, raitan, raitana
रैती वा मोहीहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रैती वा मोहीहरूको समूह।
२.
दुनियाँ (दिव्य.)।