रैतानी
Romanized: raitaani, raitaanee, raitanee, raitanii
रैतानको काम; किसानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रैतानको काम; किसानी।
२.
(विशेषण)
रैतानसम्बन्धी; रैतानको।
३.
रैतीसम्बन्धी; रैतीको।