सैतान

Romanized: saitaana, saitaan, saitan, shaitaana

इस्लाम र इसाईका मतअनुसार दुष्टता र दुर्जनको प्रतीक मानिएको एक देवयोनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी शैतान]

१.
इस्लाम र इसाईका मतअनुसार दुष्टता र दुर्जनको प्रतीक मानिएको एक देवयोनि।
२.
भूतप्रेत वा पिचास।
३.
(विशेषण) बदमास; दुष्ट।

सम्बन्धित शब्दहरू