सैतानी

Romanized: saitaani, saitaanee, shaitaani, saitanee

सैतानसम्बन्धी; सैतानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सैतानसम्बन्धी; सैतानको।
२.
(नाम) सैतानको काम; बदमासी; दुष्टता।

सम्बन्धित शब्दहरू