रैती
Romanized: raitee, raitii, raiti
कुनै देशको भूभागमा घरजम गरी बस्ने मानिस; प्रजा; दुनियाँ। (उदा.- रैती मोटा भया दरबार बलियो रहन्या छ। दिव्य.)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै देशको भूभागमा घरजम गरी बस्ने मानिस; प्रजा; दुनियाँ। (उदा.- रैती मोटा भया दरबार बलियो रहन्या छ। दिव्य.)।
२.
अरूको जग्गा कमाउने व्यक्ति; मोही (उदा.- त्यो काजीले रैतीलाई तह लाएर खान सकेन)।
उदाहरण वाक्य
- रैती मोटा भया दरबार बलियो रहन्या छ। दिव्य.