रैदास

Romanized: raidaasa, raidaas, raidas, raidaasha

नेपालका तराई, काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा छरिएर रहेका चमार जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालका तराई, काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा छरिएर रहेका चमार जातिको एक थर।

सम्बन्धित शब्दहरू