रैन
Romanized: rain, raina
रैन (rain) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रैन(१)
1.
ना. [सं. रेणु] ज्यादै सानो कण; रेणु; धुलो, छारो।
रैन(२)
1.
ना. [हि. सं. रजनी] रात वा रातीको विश्राम, जस्तो- रैनबसेरा (घर, स्थान)।