रैबन्दी

Romanized: raibandee, raibandii, raibandi

रैबन्दी (raibandee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

रैबन्दी(१)

१..
बराबरी गरिएको भाग; दामासाही; एकनासको बन्डा।
२..
कर वा मूल्य आदि तोक्ने काम।

रैबन्दी(२)

१..
रैतीका नाउँमा जग्गाजमिन दर्ता गर्ने काम वा त्यस्तो दर्ता गरिएको जग्गाको मालपोत दर्तावाल रैतीले नै बुझाउने व्यवस्था।
२..
रीतिथिति।

सम्बन्धित शब्दहरू