रोगव्याध
Romanized: rogavyaadha, rogavyaadh, rogawyaadha, rogavyadh
शरीरलाई रुग्ण बनाउने रोग र यसलाई फैलाउने व्याधि; महामारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शरीरलाई रुग्ण बनाउने रोग र यसलाई फैलाउने व्याधि; महामारी।