रोगी

Romanized: rogee, rogii, rogi

रोग लागेको; रुग्ण; बिरामी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रोग लागेको; रुग्ण; बिरामी ।
२.
सधैंजसो बिरामी हुने; एक न एक रोग लागेको।

सम्बन्धित शब्दहरू