रोजनामचा

Romanized: rojanaamachaa, rojanaamacha, rojanamachaa, rojanaamach

रोज-रोज भएका काम कुराको टिपोट; दैनिकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी रोजनामचा]

१.
रोज-रोज भएका काम कुराको टिपोट; दैनिकी।
२.
दिनदिनैको हिसाब वा आम्दानीखर्च टिपिएको बही।

सम्बन्धित शब्दहरू