रोजनाम्चा
Romanized: rojanaamchaa, rojanaamcha, rojanamchaa, rojanaamch
दिनदिनैको हिसाब वा आम्दानीखर्च टिपिएको बही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी रोजनामचा]
१.
दिनदिनैको हिसाब वा आम्दानीखर्च टिपिएको बही।
२.
रोजरोज भएका कामको टिपोट; दैनिकी।