रोटारोटी

Romanized: rotaaroti, rotaarotee, rotarotee, rotarotii

सानाठुला रोटीको समूह; रोटो र रोटी (उदा.- खोइ, आफ्नो त रोटारोटी खाँदैमा दिन बित्ने भो!) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सानाठुला रोटीको समूह; रोटो र रोटी (उदा.- खोइ, आफ्नो त रोटारोटी खाँदैमा दिन बित्ने भो!)

उदाहरण वाक्य

  • खोइ, आफ्नो त रोटारोटी खाँदैमा दिन बित्ने भो!

सम्बन्धित शब्दहरू