रोधन

Romanized: rodhan, rodhana

रोक्ने वा छेक्ने-थुन्ने काम, अवरोध; प्रतिबन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रोक्ने वा छेक्ने-थुन्ने काम, अवरोध; प्रतिबन्ध।

सम्बन्धित शब्दहरू