रोपलाइन
Romanized: ropalaaina, ropalaain, ropalain, ropalaina
मालसामान फल्याक, बाकस आदिमा राखी ल्याउन लैजान टाँगिएको बिजुलीको सहायताले चल्ने फलामे तारले बुनेको मोटो डोरी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
1
मालसामान फल्याक, बाकस आदिमा राखी ल्याउन लैजान टाँगिएको बिजुलीको सहायताले चल्ने फलामे तारले बुनेको मोटो डोरी; रोपवे; रज्जुमार्ग।