ऱ्याक

Romanized: yaaka, yaak, yak, yaka

काठका फल्याक, फलाम वा स्टिलका पाताले बनाइएको पुस्तक आदि सरसामान राख्ने, खापा नभएको खुला खण्डे दराज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

1
काठका फल्याक, फलाम वा स्टिलका पाताले बनाइएको पुस्तक आदि सरसामान राख्ने, खापा नभएको खुला खण्डे दराज ।

सम्बन्धित शब्दहरू