ऱ्याली
Romanized: yaali, yaalee, yalee, yalii
कुनै प्रदर्शन वा उत्सवका दृष्टिले घुम्ने मानिस आदिको समूह; भेला; जमघट (उदा.- अस्ति काठमाडौँमा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
1
कुनै प्रदर्शन वा उत्सवका दृष्टिले घुम्ने मानिस आदिको समूह; भेला; जमघट (उदा.- अस्ति काठमाडौँमा मानवअधिकारवादीहरूको ऱ्याली भएको थियो।)
उदाहरण वाक्य
- अस्ति काठमाडौँमा मानवअधिकारवादीहरूको ऱ्याली भएको थियो।