ऱ्याइँऱ्याइँ
Romanized: yaaimyaaim, yaaimyaim, yaimyaaim, yaaimyaain
ऱ्याइँऱ्याइँ (yaaimyaaim) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ऱ्याइँऱ्याइँ(१)
(क्रियाविशेषण [अनुकरण मूल ऱ्याइँ (द्वि.)])
१..
सारङ्गी, बेला आदि तारबाजाहरू बजाउँदा आवाज आउने चालले; आँाँ।
२..
करौतीले काठ चिर्दा र घट्ट, जाँतो आदि घुम्दा शब्द निस्के जस्तै गरी।
ऱ्याइँऱ्याइँ(२)
(क्रियाविशेषण [अनुकरण मूल वाइँ (द्वि.)])
1.
घट्ट, जाँतो आदि घुम्ने वा ती घुमाउँदा मसिनो तिखो खालको आवाज आउने गरी।