लँगडाउनु

Romanized: lamgadaaunu, langadaaunu, langadaunu, lamgadaunu

लँगडो हिँडे जस्तै चालले हिँड्नु; खोच्याउनु; लेच्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लँगडो+आउ+नु]

1
लँगडो हिँडे जस्तै चालले हिँड्नु; खोच्याउनु; लेच्याउनु।

सम्बन्धित शब्दहरू