लकन्दे

Romanized: lakande

लोकन्ते; बिहेको समयमा बेहुलालाई साथीको रूपमा साथ दिने, साइनोमा बेहुलाको भाइ पर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
लोकन्ते; बिहेको समयमा बेहुलालाई साथीको रूपमा साथ दिने, साइनोमा बेहुलाको भाइ पर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू