लकार
Romanized: lakaara, lakaar, lakar, lakara
दन्त्यस्थानबाट उच्चारण गरिने, अन्तःस्थ वर्णको तेस्रो अक्षर; 'ल' अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दन्त्यस्थानबाट उच्चारण गरिने, अन्तःस्थ वर्णको तेस्रो अक्षर; 'ल' अक्षर।