ललकार

Romanized: lalakaara, lalakaar, lalakar, lalakara

लडाइँ, झगडा आदिका निम्ति गरिने आह्वान; हाँक; चुनौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत लल्लक्क]

१.
लडाइँ, झगडा आदिका निम्ति गरिने आह्वान; हाँक; चुनौती।
२.
हप्काइ; दप्की।

सम्बन्धित शब्दहरू