ललकार्नु
Romanized: lalakaarnu, lalakarnu
लडाइँ, झगडा आदिका निम्ति आह्वान गर्नु; युद्धका लागि हाँक दिनु; ललकार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ललकार+नु]
1
लडाइँ, झगडा आदिका निम्ति आह्वान गर्नु; युद्धका लागि हाँक दिनु; ललकार गर्नु।