लकाँसी
Romanized: lakaamsi, lakaansi, lakansi, lakaamsee
झ्यालढोकाको खापा अडिने ठेलाभित्र तेर्सो रहेको काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
झ्यालढोकाको खापा अडिने ठेलाभित्र तेर्सो रहेको काठ।