लकेट

Romanized: laket, laketa

घाँटीमा झुन्डयाएर लगाइने धातुको जन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
घाँटीमा झुन्डयाएर लगाइने धातुको जन्तर।
२.
घाँटीमा मालाजस्तै झुन्ड्याएर लगाइने चित्र, फोटो आदि भएको वा नभएको धातु आदिको सानो गहना।
३.
सुन वा चाँदीको सिक्रीमा झुन्ड्याएर घाँटीमा लगाइने एक गहना।

सम्बन्धित शब्दहरू