लखपति
Romanized: lakhapati
लाखौं रुपियाँको सम्पत्ति भएको; ठुलो धनाढय; लाखपति; लाखको मालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत लक्षपति]
1
लाखौं रुपियाँको सम्पत्ति भएको; ठुलो धनाढय; लाखपति; लाखको मालिक।