लखबन्धक
Romanized: lakhabandhak, lakhabandhaka
आफूले बन्धकमा लिएर भोग गरेको घरजग्गा आदि फेरि अर्कालाई बन्धक राख्ने काम; बन्धकमाथिको पनि बन्धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लक्ष+बन्धक]
1
आफूले बन्धकमा लिएर भोग गरेको घरजग्गा आदि फेरि अर्कालाई बन्धक राख्ने काम; बन्धकमाथिको पनि बन्धक।