लखरटट्टु
Romanized: lakharatattu
टट्टुझैँ लखरलखर विनाउद्देश्य हिँडी मात्र राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लखर+टट्टु]
१.
टट्टुझैँ लखरलखर विनाउद्देश्य हिँडी मात्र राख्ने।
२.
थकाइले चुर भएको, लखतरान परेको; दुब्लो; मरन्च्यासे