लखरठ्याक लगाउनु
Romanized: lakharathyaaka lagaaunu, lakharathyaaka lagaunu, lakharathyaka lagaaunu, lakharathyaka lagaunu
गलहत्याउनु; घोक्रेठ्याक लगाउनु; गर्धन समातेर निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का [लखर+ठ्याक]
1
गलहत्याउनु; घोक्रेठ्याक लगाउनु; गर्धन समातेर निकाल्नु।