लखरलखर
Romanized: lakharalakhar, lakharalakhara
बिकाममा र बिनसित्ति यताउति हिँड्ने वा ओहोरदोहोर गर्ने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लखर्+अ (द्वि.)]
1
बिकाममा र बिनसित्ति यताउति हिँड्ने वा ओहोरदोहोर गर्ने चाल।