लगन

Romanized: lagan, lagana

विवाह, व्रतबन्ध आदि शुभ कार्य गर्न जुरेको योग वा मुहूर्त (उदा.- लगनको बेलामा हगन, लगन पनि लेखियो, केटाको… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लग्न]

१.
विवाह, व्रतबन्ध आदि शुभ कार्य गर्न जुरेको योग वा मुहूर्त (उदा.- लगनको बेलामा हगन, लगन पनि लेखियो, केटाको ढङ्ग पनि देखियो - उखान)।
२.
कुनै कामकुरामा दत्तचित्त भएर लाग्ने काम; तल्लीनता; लगाइ। (उदा.- कुनै पनि काममा लगन हुनुपर्छ)।

उदाहरण वाक्य

  • लगनको बेलामा हगन, लगन पनि लेखियो, केटाको ढङ्ग पनि देखियो - उखान

सम्बन्धित शब्दहरू