लगनी

Romanized: laganee, laganii, lagani

कुनै कामकुरामा तल्लीन भएर लाग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कामकुरामा तल्लीन भएर लाग्ने काम।
२.
एक जनाले दिनभरमा गर्न सक्ने वा भ्याउने काम; मेलो; लग।
३.
उद्योग वा व्यवसाय।

सम्बन्धित शब्दहरू