लघु

Romanized: laghu

लामो वा ठुलो नभएको, छोटो वा सानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लामो वा ठुलो नभएको, छोटो वा सानो।
२.
गह्रौँ नभएको; हलुको; हलौं।
३.
अलिकति थोरै।
४.
कनिष्ठ; कान्छो ।
५.
एकमात्रिक स्वर वा ह्रस्व स्वर; त्यसको चिह्न (।)।
६.
एक मात्राको वा ह्रस्व उच्चारण हुने वर्ण (अ, इ, उ, क, कि, कु, इ.)।

सम्बन्धित शब्दहरू