लघुकाय

Romanized: laghukaaya, laghukaay, laghukay, laghukaya

छोटो जीवनको प्राणी; बोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छोटो जीवनको प्राणी; बोको।
२.
सानो आकारको दुब्लो, पातलो शरीर; सानो शरीर; हलुका जिउ।
३.
सानो आकार।
४.
होचो जिउको; पुड्के।

सम्बन्धित शब्दहरू