लघुक्रम
Romanized: laghukram, laghukrama
छिटो छिटो हिँड्ने काम; फटाफटको हिँडाइ; लम्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छिटो छिटो हिँड्ने काम; फटाफटको हिँडाइ; लम्काइ।