लघुतर
Romanized: laghutar, laghutara
अर्को वस्तुभन्दा केही सानो; तुलनात्मक रूपमा सानो; अल्पतर; ह्रस्वतर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत लघु+तर]
1
अर्को वस्तुभन्दा केही सानो; तुलनात्मक रूपमा सानो; अल्पतर; ह्रस्वतर।