लघुदुग्धिका
Romanized: laghudugdhikaa, laghudugdhik, laghudugdhika
सिउँडीका जस्ता बाक्ला र चिल्ला पात हुने, त्यस्तै फुल्ने, फल्ने, भाँच्दा दुध निस्कने एक जातको बोट वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सिउँडीका जस्ता बाक्ला र चिल्ला पात हुने, त्यस्तै फुल्ने, फल्ने, भाँच्दा दुध निस्कने एक जातको बोट वा त्यसको फल।