लघुदूधिका
Romanized: laghududhikaa, laghududhik, laghudoodhikaa, laghudoodhika
सिउँडीका जस्ता बाक्लाचिल्ला पात हुने, त्यस्तै फुल्नेफल्ने, भाँच्दा दुध निस्कने एक जातको बोट वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सिउँडीका जस्ता बाक्लाचिल्ला पात हुने, त्यस्तै फुल्नेफल्ने, भाँच्दा दुध निस्कने एक जातको बोट वा त्यसैको फल।