लङ्कापति
Romanized: langkaapati, langkapati, lankaapati, lankapati
लड्का देशको राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लड्का देशको राजा।
२.
रावण।
३.
विभीषण।