लङ्का

Romanized: langkaa, langka, langk, lankaa

एसिया महादेशमा भारतदेखि दक्षिणपट्टि रहेको, अघि रावणको राज्य भनिने एक द्वीप वा टापू । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एसिया महादेशमा भारतदेखि दक्षिणपट्टि रहेको, अघि रावणको राज्य भनिने एक द्वीप वा टापू ।

सम्बन्धित शब्दहरू