लङ्कासानी

Romanized: langkaasaani, langkaasani, langkasaani, langkasani

खोर्सानीका जस्ता पात हुने र मरिचका जस्ता काला दाना फल्ने एक प्रकारको बोट वा त्यसैको बास्ना आउने रातो, कमलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लङकेश्वरी]

1
खोर्सानीका जस्ता पात हुने र मरिचका जस्ता काला दाना फल्ने एक प्रकारको बोट वा त्यसैको बास्ना आउने रातो, कमलो फूल; लङ्केश्वरी।

सम्बन्धित शब्दहरू