लङ्की
Romanized: langki, langkee, lankee, lankii
हिँड्नेलाई खुट्टा तेर्स्याएर बाधा पुर्याउने वा लडाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हिँड्नेलाई खुट्टा तेर्स्याएर बाधा पुर्याउने वा लडाउने काम।